कार्यालय समयमा सामाजिक सञ्जाल र मोबाइल प्रयोगमा रोक
दैलेख । स्वास्थ्य सेवा कार्यालय, दैलेखले कार्यालय समय अवधिभर सामाजिक सञ्जाल तथा मोबाइल फोनको अनावश्यक प्रयोग नगर्न आग्रह गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै कार्यालय सञ्चालन तथा सेवा प्रवाहमा...