स्वास्थ्यका पाँच कर्मचारी पुरस्कृत
काठमाडौँ । स्वास्थ्य सेवा दिवसका अवसरमा पाँच कर्मचारी पुरस्कृत भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंगलबार एकजनालाई उत्कृष्ट र चारजनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् । उत्कृष्ट...