देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने तयारी
काठमाडौँ । सरकारले शनिबार र आइतबार देशव्यापी रूपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई...