पाठेघर क्यान्सरविरुद्धको खोप असारमा आउने, ९ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई दिइने
काठमाडौँ । सरकारले पाठेघर क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ कार्यक्रम विस्तार गर्ने योजना ल्याएको छ । स्वास्थ्य सेवा विभागले असार मसान्तसम्म २० हजार भाइल एचपीभी खोप नेपाल भित्रिने जनाएको छ । आर्थिक...