तोकिएको स्थानमा नजाने स्वास्थ्यकर्मीको नामावली सार्वजनिक, ३ दिन भित्र सम्पर्कमा नआए कारबाही
काठमाडौँ । स्वास्थ्य सेवा विभागले खटाइएको स्थानमा नजाने ३० कर्मचारीको नामावली प्रकाशन गर्दै तीन दिन भित्र सम्पर्कमा नआए कारबाही गर्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुरोधमा...