नेपाल स्वास्थ्य सेवा व्यवस्थापन सङ्घ गठन
काठमाडौँ । स्वास्थ्य सेवा व्यवस्थापन सम्बन्धी कार्यरत व्यवस्थापकहरूको पेसागत हकहित तथा विकास लागि भन्दै स्वास्थ्य सेवा व्यवस्थापन सङ्घ गठन भएको छ। स्वास्थ्य सेवा व्यवस्थापकहरूले ललितपुर जिल्ला प्रशासन कार्यालयमा ‘नेपाल स्वास्थ्य...