डोटीमा ८१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले पालिका भित्र रहेका ८१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई शुक्रबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ । स्वयम्सेवि भावका साथ निरन्तर समुदायमा रहेर महिलाहरूको स्वास्थ्य तथा...