नेपाल भित्रियो तिब्बत सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न कोरोना रोकथामसँग सम्बन्धित करिब सवा ८ करोड रुपैयाँभन्दा बढीको...