स्वास्थ्यमा सबै जनताको सहज पहुँच हुनुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पुर्याउन ध्यान दिनुपर्ने बताएका छन् । नेपाल कुष्ठरोग निवारण संघको स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन...