स्विजरल्यान्डबाट ८६ करोड रुपैयाँ अनुदान लिने सरकारको निर्णय
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ । सरकारका...