राष्ट्रपतिको स्विट्जरल्याण्ड-जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै सम्पन्न स्विट्जरल्याण्डको भ्रमण र जारी सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणले यी दुई मुलुकसँग नेपालको सम्बन्ध विस्तार तथा नवीकरणमा महत्वपूर्ण योगदान पुगेको छ । हाल...