स्विस महासंघका लागि नेपाली राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौँ । स्विस महासंघका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले स्विस महासंघका अध्यक्ष भायोला एमहेर्डसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। बर्नस्थित संघीय राजाप्रसादमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले अध्यक्ष एमहेर्डसमक्ष...