बागमतीका १० अस्पतालको स्तरोन्नति गर्ने सरकारको निर्णय, १६६९ कर्मचारीको दरबन्दी स्वीकृत
काठमाडौँ । बागमती प्रदेश सरकारले १० वटा अस्पतालहरूको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश क्षेत्रका १० अस्पतालको स्तरोन्नति गर्ने र प्राविधिकसहित १६६९ कर्मचारीहरूको सङ्गठन...