स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा सुवेदी नियुक्त
काठमाडौँ । स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसका साथै सुवेदीलाई...