स्वीट्जरल्याण्ड जाँदै राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका छन् । अन्तर-व्यवस्थापिका संघको १४९ औँ महासभामा सहभागी हुन उनी शनिबार बिहान २ बजेर १५ मिनेटमा स्वीट्जरल्याण्ड जान...