पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न स्वीडिस सांसदसँग कार्यकारी प्रमुख रेग्मीको आग्रह
काठमाडौँ। नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न स्वीडिस सांसदहरूसँग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको स्वीडिस सांसदहरूको टोलीसँग बोर्डमा आयोजित भेटमा बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय...