मधेशका मुख्यमन्त्री सिंह र स्वीस नियोगका अधिकारीबीच भेट, सहयोग गर्न आग्रह
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र विकास तथा सहयोगका लागि स्वीस नियोग (एसडीसी) का अधिकारीबीच विभिन्न योजनामा सहयोग तथा विषयमा छलफल भएको छ । स्वीस नियोगका अधिकारीहरू मुख्यमन्त्री...