ललितपुर महानगरले ल्यायो ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकको स्वेच्छिक अवकाश योजना
काठमाडौँ । ललितपुर महानगरपालिकाले शिक्षकका लागि स्वेच्छिक अवकाश योजना ल्याएको छ । महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत ५० वर्ष उमेर पुगेका स्थायी शिक्षकका लागि स्वेच्छिक अवकाश योजना ल्याएको हो ।...