तालिबानद्वारा हजारा समुदायका १३ जनाको नरसंहार गरिएको खुलासा
काठमाडौँ। अफगानिस्तानका जातीय अल्पसंख्यक तथा शिया मुसलमानहरु तालिबानको निशानामा परिरहेको खुलासा भएको छ । तालिबान विद्रोहीले गत अगस्टमा हजारा समुदायका १३ जनाको हत्या गरेको सार्वजनिक भएको हो । अफगानिस्तानको दयकुंडी...