प्रदीप पौडेलले मतदाताका लागि सार्वजनिक गरे हटलाइन नम्बर
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार प्रदीप पौडेलले हटलाइन नम्बर सार्वजनिक गरेका छन् । पौडेलले काठमाडौं ५ का...