विपद् र स्वास्थ्य परामर्श सेवाका लागि २४ घण्टे हटलाइन सेवा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विपद् र स्वास्थ्य परामर्शका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । विपद्जन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि हटलाइन सेवा सुरु गरिएको काठमाडौँ...