पूर्ण रूपमा हट्यो नेपालगन्जको कर्फ्यु र निषेधाज्ञा
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले नेपालगन्ज उपमहानगर क्षेत्रमा लगाइएको कर्फ्यु...