विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हडताल नगर्न विद्यार्थीलाई शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी संगठनहरूलाई विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द हडताल नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न पेशागत तथा विद्यार्थी...