हेटौँडा सिमेन्ट उद्योगका कर्मचारीद्वारा हड्ताल स्थगित, आजदेखि पुनः उत्पादन सुरु
मकवानपुर । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि...