दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँका नाममा रहेको हतियारको इजाजत पत्र र नवीकरणबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार...