दूधकोशी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्र
भोजपुर । जिल्लाको दूधकोशी-चुहार-फलामढुंगा-घोडेटार सडक कालोपत्र सुरु गरिएको छ । यातायात सञ्जाललाई थप मजबुत बनाउने लक्ष्यका साथ सोमबार ८३ वर्षीय किरात नाङछुङ कर्णबहादुर राईले किरात मुन्दुमी संस्कारअनुसार सडक कालोपत्रको शुभारम्भ...