झापामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ
काठमाडौँ । झापामा सामान्य विवाद हुँदा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार, अर्जुनधारा नगरपालिका-३, दार्जिलिङ डाँडामा आफ्नै श्रीमती ३७ वर्षीया...