धनुषामा महिलाको विभत्स हत्या, श्रीमान् पक्राउ
जनकपुरधाम । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ। जिल्लाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका वीरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो। गए राति धारिलो हतियार प्रहार गरी रितादेवीको...