धनुषामा छोरा नजन्माएको भन्दै श्रीमानद्वारा श्रीमतीको हत्या
जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा ‘बझिनिया’ भन्दै एक श्रीमानले श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ । सबैला नगरपालिका ३ बस्ने ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनलाइ...