सङ्खुवासभा हत्या घटनाको अनुसन्धान गर्न सिआइवीको टोली पठाइयो
काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका छ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोली पठाइएको छ । प्रहरी प्रधान कार्यालय अनुसार प्रहरी...