मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्- छोराकै मुखबाट सुन्न चाहन्छु
भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन । सवारी चालक...