भारतमा जाजरकोटकी एक महिलाको बलात्कारपछि हत्या
कर्णाली ब्युरो । भारतको हिमाञ्चल प्रदेश रिकांगपिओमा जाजरकोटकी एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत सोमबार भारतको रिकागंपिओमासँगै आयआर्जन गर्न गएकी जाजरकोट भेरी नगरपालिका–२ डिंगा स्थायी निवासी वर्ष ३८ की...