महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव
भक्तपुर । मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको शव भेटिएको छ । करिब एक साताअघि हत्या...