पूर्वमन्त्री रायको हत्याबारे सत्यतथ्य जाँचबुझ गर्न राप्रपाको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वमन्त्री रामचन्द्र रायको हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिनको माग गरेको छ । पूर्वमन्त्री रायको गएराति सर्लाही चन्द्रनगर गाउँपालिका-१ स्थित आफ्नै निवासमा धारिलो...