अछामका दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा एक महिला पक्राउ
काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका-८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा काठमाडौँमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा शाहीका छिमेकी लक्ष्मी सुनार रहेको प्रहरीले जनाएको छ । काठमाडौँ...