भ्रष्टाचारसम्बन्धी विधेयकमा ५ वर्षे हदम्याद नराख्ने सहमति
काठमाडौँ । भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन गर्न बनाइएको विधेयकमा समावेश ५ वर्षे हदम्याद हटाउने सहमति भएको छ। बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमा हदम्याद...