सभामुखले गरे विपिन जोशीको रिहाइका लागि इजराइलका राजदूतसँग अपिल
काठमाडौँ । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र रिहाइका लागि अपिल गरेका छन्। नेपालका लागि इजराइली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरवारमा बुधबार भएको भेटमा...