गाजा युद्ध विरामका लागि हमासको टोली शनिबार इजिप्ट जाँदै
संयुक्त राष्ट्रसंघ । हमासका एक अधिकारीका अनुसार गाजामा युद्ध रोक्नका लागि छलफल गर्न हमासको एक प्रतिनिधिमण्डल शनिबार इजिप्टको राजधानी कायरो जाँदैछ । यो वार्ता इजिप्टका मध्यस्थकर्तासँग हुनेछ । अधिकारीले भने,...