सरकारद्वारा विद्युत प्राधिकरणमाथि छानबिन गर्न न्यायिक समिति गठन
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणमा अनियमितता भएको आशंकासहित छानबिन समिति गठन गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणमाथि छानबिनका लागि न्यायिक आयोग बनाउने निर्णय गरेको हो ।...