संवैधानिक इजलासको काम छैन, परिषद्लाई बेकामे बनाइयो : पूर्वप्रधान न्यायाधीश कार्की
काठमाडौँ । पूर्व प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलास आवश्यक नभएको टिप्पणी गरेका छन् । न्यायपालिका विशेष विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘म बारमा हुँदा भनेको थिएँ राखे संवैधानिक...