नेकपाका नेता गजुरेललगायत ६ जना सिंहदरबारबाट पक्राउ
काठमाडौँ । सिंहदरबारस्थित दक्षिण गेट अगाडि प्रदर्शन गर्ने क्रममा नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायतका नेताहरू पक्राउ परेका छन् । कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा उनीहरूलाई आइतबार दिउँसो प्रहरीले...