आर्मीका जवान गिरीले राखे चौथो ‘विश्व कीर्तिमानी’
काठमाडौँ । नेपाल आर्मीका हरिचन्द्र गिरीले संसारमा ‘सबैभन्दा छोटो समयमा भर्याङ खुड्किला हातले टेकेर ओर्लिने’ शीर्षकमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका छन्। उनले २५.०३ सेकेन्डमा भर्याङको ७५ खुड्किला हातले टेक्दै...