बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न सहयोग पुर्याउँछ : गभर्नर अधिकारी
पाटन(ललितपुर) । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाँसले हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र...