हरित ऊर्जाको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत् आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय, प्राकृतिक प्रकोपलगायतका जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएकी छन् । नेपाल हाइड्रोपावर एसोसिएसन र इन्टरनेसनल हाइड्रोपावर एसोसिएनले...