नेपाल शून्य कार्बन उत्सर्जनको लक्ष्य भेट्न अघि बढेको छ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दक्षिण कोरियाको इन्चोंनमा मंगलबार आयोजित दोस्रो हरित जलवायु कोष (जीसीएफ) ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गरेका छन् । अर्थमन्त्री शर्माले सेप्टेम्बर १३ देखि १५ सम्म चल्ने...