महाशिवरात्रिका अवसरमा भारतको उत्तराखण्डस्थित गङ्गामा लाखौंले गरे शाही स्नान
नयाँदिल्ली । हिन्दु धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिका अवसरमा बिहीबार भारतको उत्तराखण्डको हरिद्वारस्थित हर की पौरी घाटमा लाखौं श्रद्धालुले स्नान गरेका छन् । यस “शाही स्नान” लाई व्यवस्थित तुल्याउन कडा सुरक्षा...