एमालेले गर्यो केन्द्रीय सदस्य हरिनारायण महतोको निलम्बन फुकुवा
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्य हरिनारायण महतोको निलम्बन फुकुवा गरेको छ। गत जेठ १९ गते सचिवालय बैठकले महतोको निलम्बन फुकुवा गरेको हो। त्यसको जानकारी एमालेले अन्तरपार्टी निर्देशन (अपानि) मार्फत...