विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र तलब निकासा गर्ने निर्णय
काठमाडौँ । स्याङ्जाको हरिनास गाउँपालिकाले विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र शिक्षकको तलब निकासा गर्ने गरेको छ । शिक्षकहरू विभिन्न माग राख्दै आन्दोलनमा रहँदा विद्यालय बन्द रहेको र पढाई भएको दिनदेखिको...