वर्तमान सरकार दिगो विकास र स्थायित्वको लागि बनेको छ : उपप्रधानमन्त्री सिंह
सर्लाही । उप-प्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार दिगो विकास र स्थायित्वको लागि बनेको बताएका छन् । जिल्लाको हरिपुर नगरपालिकामा सहरी विकास मन्त्रालयद्वारा निर्मित व्यावसायिक भवनको शनिबार (आज)...