स्थापितलाई हरिप्रभा खड्गीको प्रश्न : सरकारी जग्गामा आँखा लगाउन मेयर बन्ने ?
काठमाडौँ। काठमाडौँ महानगरकी उपमेयर हरि प्रभा खड्गीले नयाँ बसपार्क लथालिङ्ग बनाउने कार्य केशव स्थापितले बनाएको आरोप लगाइएकी छन् । सरकारी जग्गामा आँखा लगाउन फेरि पनि मेयर बन्ने खोजेको उनले स्थापितलाई...